हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/१०/१३
जिल्ला झापा कनकाई–७ बस्ने स्व. चन्द्रमान कन्दङ्वा (सदस्य नं. ५८७१७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल पुस १९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा कनकाई–७ बस्ने निजका श्रीमती चन्द्रकला कन्दङ्वाले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल माघ ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी दुर्गापुर कार्यालय
……………………………………………………………………………………………………………………………………………………….
हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
प्रथमपटक प्रकाशित मितिः २०७८/१०/१३
जिल्ला झापा कचनकवल–७ बस्ने स्व. दुर्गाबहादुर कार्की (सदस्य नं. २९६१३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल पुस २४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला झापा कचनकवल– ७ बस्ने निजका श्रीमती खड्गमाया कार्कीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल माघ ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बनियानी कार्यालय
Comments