Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी शनिश्चरे कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/११/०१

जिल्ला झापा अर्जुनधारा–५ बस्ने स्व. श्रीप्रसाद बिमली (सदस्य नं. ३०६०४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७७ साल चैत्र २७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–५ बस्ने निजकी श्रीमती तुलसादेवी बिमलीले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम तथा सेयर रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल माघ २४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी शनिश्चरे कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *