Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी बुधबारे र चारआली कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/१०/२०

जिल्ला झापा बुद्धशान्ति– १ बस्ने स्व. हस्तबहादुर कार्की (सदस्य नं. ६३१६७) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल कात्तिक २१ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति– १ बस्ने निजका छोरा मेघबहादुर कार्कीले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल फागुन २० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी बुधबारे कार्यालय

……………………………………………………………………………………………………………………….

जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. सतीदेवी लिम्बु (सदस्य नं. १४८१४) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल फागुन १ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर– १३ बस्ने निजकी छोरी भारती लिम्बूले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७८ साल फागुन २० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *