कर्मचारी आवश्यकता
Published: (Updated: )
by .प्रथमपटक प्रकाशित मितिः २०७८/१२/२१
झापा जिल्लामा स्थापित एक प्रतिष्ठित ब्यवसायिक समूहबाट सञ्चालित Import/Export ब्यवसायको लागि कर्मचारी आवश्यक रहेको हुँदा निम्न पदहरुको लागि विज्ञापन आव्हान गरिएको छ ।
१.पद : फाइनान्स मेनेजर
योग्यताः ब्यवस्थापन विषयमा स्नातक (स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता)
अनुभव :
⇒ १० वर्षभन्दा बढी ब्यवसायिक क्षेत्रमा काम गरेको
⇒ Import/Export ब्यवसाय सम्बन्धी अनुभव भएको
⇒ बैंक तथा वित्तीय संस्थासँगको कारोबार गर्नसक्ने
⇒ Tax/ VAT सम्बन्धी पूर्ण ज्ञान भएको
⇒ सफ्टवेयरमा लेखा राख्न सक्ने
⇒ लेखा सम्बन्धी सम्पूर्ण ज्ञान भएको
तलव स्केल : मासिक रु. ७०,०००।– (ग्रसमा)
२. पद : फाइनान्स असिस्टेन्ट
योग्यता : ब्यवस्थापन विषयमा स्नातक
अनुभव :
⇒ २ वर्षभन्दा बढी ब्यवसायिक क्षेत्रमा काम गरेको
⇒Import/Export ब्यवसाय सम्बन्धी अनुभव भएको
⇒ विभिन्न क्षेत्रको लगानीलाई रिकभरी गर्न सक्ने
⇒ बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्न सक्ने
⇒ Tax/ VAT सम्बन्धी सामान्य ज्ञान भएको
⇒ सफ्टवेयरमा लेखा राख्न सक्ने
⇒ लेखा सम्बन्धी सम्पूर्ण ज्ञान भएको
⇒ लेखा प्रमुखको मातहतमा रही काम गर्नुपर्ने
⇒ स्टोर तथा ट्रान्सपोर्टको ब्यवस्थापकीय क्षमता भएको
तलव स्केल : मासिक रु. ३५,०००।– (ग्रसमा)
आवश्यक कागजात :
⇒ निवेदन
⇒ नागरिकताको प्रतिलिपी
⇒ वायोडाटा
⇒ शैक्षिक प्रमाणपत्रको प्रतिलिपी
⇒ सम्बन्धित कामको अनुभवको प्रमाणपत्रको प्रतिलिपी
⇒ २ प्रतिपासपोर्ट साइजको फोटो
दरखास्त दिने अन्तिम मितिः २०७९/१/१० सम्म
दरखास्त दिने स्थानः
प्रसिद्धि ट्रेड एण्ड सप्लायर्स, बिर्तामोड २, झापा
प्रो. अर्जुन चुडाल
मोवाइल नं. ९८५२६७३८२४
इमेलः [email protected]
Comments