Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विविधा by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७८/११/१०

जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. गणेशबहादुर बिष्ट क्षेत्री (सदस्य नं. ५८०७५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल माघ २२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजकी श्रीमती माया बिष्ट क्षेत्रीले आफ्नो श्रीमान्को नाममा संस्थामा मौज्दात रहेको बचत तथा शेयर रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७८ साल माघ २२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत तथा शेयर रकम फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्याद भित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी काँकरभिट्टा कार्यालय

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *