Sajhamanch Archive

सिन्धुलीका डोरबहादुर विश्वकै होचा किशोर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विश्व समाचार, समाज by .

काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् ।

७३ दशमलव ४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् ।

उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *