हकदावी सम्बन्धी एनएमसी बुधबारे कार्यालयको १५ दिने सार्वजनिक सूचना
Published:
by .प्रथमपटक प्रकाशित मितिः २०७९/०३/१३
जिल्ला झापा बुद्धशान्ति–७ बस्ने स्व. नरपति भट्टराई (सदस्य नं. ७०१२५) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल जेठ १४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति–७ बस्ने निजका छोरा एकराज भट्टराईले आफ्नो बाबुको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल असार २ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ ।अन्यथा कानुन बमोजिम भइजानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी बुधबारे कार्यालय
Comments