Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी धुलाबारी सेवा केन्द्र कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/०५/०९

जिल्ला झापा मेचीनगर १० बस्ने स्व. भिमबहादुर नेपाल (सदस्य नं. ००१७१९१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७७ साल माघ १० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर १० बस्ने निजका श्रीमती लेखा नेपालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७९ साल साउन १६ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदावी भए सप्रमाण म्यादभित्र उपस्थित भई दावी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी धुलाबारी सेवा केन्द्र कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *