Sajhamanch Archive

एनएमसी चन्द्रगढी सेवा केन्द्र कार्यालयको हकदावी सम्बन्धी सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

 

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

प्रथमपटक प्रकाशित मितिः २०७९/०५/१७

जिल्ला झापा भद्रपुर १० बस्ने स्व. जसना राजवंशी (सदस्य नं. ९३५६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल श्रावण ४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर १० बस्ने निजकी आमा झरी राजवंशीले आफ्नो छोरीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७९ साल श्रावण २४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चन्द्रगढी सेवा केन्द्र कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *