राष्ट्रिय सहकारी बैंकको निर्वाचनः कसले कति मत पाए ? (मत परिणामसहित)
Published:
by .काठमाडौ । हिजो शनिबार सातवटै प्रदेशका इकाई साधारणसभा अन्तरगत भएको राष्ट्रिय सहकारी बैंकको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
सातवटै एकाईबाट आएको मत परिणामलाई एकीकृत गर्दा यस्तो परिणाम आएको हो । निर्वाचन उप समितिले मतपरिणाम आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।
शनिबार भएको निर्वाचनमा खुला ४ सञ्चालकमा केदार मानन्धर, मनोजकुमार थापा मगर, ध्रुबराज बिष्ट र माधवलाल देवकोटा निर्वाचित भएका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समिति सदस्य (खुला १) मा केशवप्रसाद सापकोटा र लेखा सुपरिवेक्षण समिति सदस्य (महिला १) मा चन्द्रकुमारी पराजुली निर्वाचित भएका छन् ।
त्यसैगरी सञ्चालक समिति प्रदेश सदस्य कर्णाली प्रदेशमा कालीबहादुर महतारा निर्वाचित भएका छन् । उनीहरुले प्राप्त गरेको मत परिणाम यस्तो छ ।
Comments