कोटेसन आह्वान गरिएको सम्बन्धमा
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०७९–०९–२२
संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ ।
आवश्यक सामग्रीः
१. प्रोजेक्टर Canon/Epson
Brightness: 3300LM (minimum)
Contrast Ratio: 15000:1 (Minimum)
Resolution: 1024*768
२. स्क्यानर Canon/Epson
Preferred model: Canon Scan Lide 300 Or Epson V39
शर्तहरुः
१. कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामग्रीको विवरण, जस्तैः कम्पनीको नाम त्यसका फिचरहरु अनिवार्य उल्लेख भएको हुनुपर्नेछ ।
२. वारेण्टीको समय र मर्मत संभारको उपलब्धता अनिवार्य उल्लेख भएको हुनुपर्ने छ ।
३. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्नेछैन ।
४. कोटेशन पेशगर्दा सामग्री उपलब्ध गराइसक्ने अवधि उल्लेख गर्नुपर्नेछ ।
५. कोटेशन पेशगर्दा मुल्य अभिबृद्धि कर, ढुवानी शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
६. सामग्रीको डेलिभरी बिर्तामोड कार्यालयस्थित स्टोरमा तोकिएको मितिमा दिनुपर्ने छ ।
७. कोटेशन २०७९ माघ ३ गते मंगलबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर–१३, चारआली स्थित प्रधान कार्यालयमा बुझाउनु पर्नेछ ।
८. कोटेशनको निर्णय गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।
९. थप जानकारीका लागि ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।
वित्तीय प्रधान कार्यालय
Comments