Sajhamanch Archive

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, साहित्य by .

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त गरेको छ । हालैको मन्त्रिपरिषद बैठकले प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ)लाई नियुक्त गरेको हो ।

त्यस्तै प्रतिष्ठानको परिषद सदस्यमा मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली नियुक्त भएका छन् । सचिवमा डा. धनप्रसाद सुवेदी नियुक्त भएका छन् ।

३५ सदस्यीय प्राज्ञसभाको सदस्यहरुमा झापाबाट मुनाराज शेर्मा, डा. खेमराज खनाल, धर्मेश पोखरेल र सुमित्रा राई परेका छन् ।

हेर्नुस् सूचि:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *