जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले भुस बोकेको ट्रक शनिबार बिहान ५ बजे पल्टिएपछि सवारी साधन एकतर्फी मात्रै सञ्चालनमा आएको जनाएको छ ।
बिहान ५ बजे नै ट्रक पल्टिए पनि १० बजेसम्म पनि नहटाइएकाले आवागमन अवरुद्ध बनेको अनलाइन खबरले लेखेको छ । अवरोध हटाउन क्रेन मगाइएकाे र छिट्टै पन्छाइने जानकारी जिल्ला प्रहरी कार्यालय, नवलपरासी पूर्वीले दिएको छ ।
Comments