Sajhamanch Archive

फरार सांसद कोइरीको विषयमा विवाद भएपछि संसद बैठक स्थगित

Published: in मिडियाबाट साभार, राजनीति by .

काठमाडौँ । नेकपा (एमाले)का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका छन्। कोइरी लगातार २१ वटा बैठकमा अनुपस्थित छन्। अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ।

सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका छन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *