Sajhamanch Archive

सुनकाण्डको मुद्दासँग जोडिएका पाँच न्यायाधीश कारवाहीमा!

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

प्रप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका छन् ।

उच्च अदालत विराटनगरका यी न्यायाधीशले शुक्रबारदेखि न्याय सम्पादनको काम गर्न पाउने छैनन् । उनीहरुलाई न्याय परिषदमा हाजिर गराइएको छ ।

सुन तस्करीको मुद्दासँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरवहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई परिषदमा तानिएको हो । -अन्नपूर्ण पोस्ट दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *