Sajhamanch Archive

स्वर किन्नरी तारादेवीको १३औँ स्मृति दिवस मनाइने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, by .

काठमाडौँ । तारादेवी स्मृति फाउण्डेशनले माघ ९ गते राष्ट्रिय सभागृहमा “सम्झनामा तारादेवी” कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आज पत्रकार सम्मेलन गरी स्वर किन्नरी तारादेवी श्रेष्ठको १३औँ स्मृति दिवसमा कार्यक्रम गर्न लागेको जानकारी दिइएको हो ।

कार्यक्रममा देशका चर्चित गायक गायिकाहरु ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका गीतहरु गाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *