Sajhamanch Archive

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटारबाट सातजना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–७ घर भएका २३ वर्षीय आशिष लामा लगायत रहेका छन्।
उनीहरु अक्कलबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
जुवाडेको साथबाट नगद ३० हजार ८ सय रुपैयाँ र ५ बुक तास बरामद भएको महानगरीय प्रहरी प्रभाग गोगबुले जनाएका छन् ।.

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *