Sajhamanch Archive

आज मौसममा बद्ली रहने छ ; मौसम पूर्वानुमान महाशाखा

Published: in राष्ट्रिय समाचार by .

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसममा सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो केही पहाडी भेगमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो पानी वा हिमपात पर्ने सम्भावना भने देखिएको छैन । बुधबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली भित्रिने हुनाले मौसम बदली भई पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *