Sajhamanch Archive

बञ्चरो प्रहार गरी भतिजले गरे काकाको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ। जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।
बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गए राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए । हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *