Sajhamanch Archive

राजपाल यादव जेलबाट रिहा : ‘फिल्म टाइम टू डान्स बनाउने घोषण’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं – चर्चित हास्य अभिनेता राजपाल यादव जेलबाट रिहा भएका छन् । नोभेम्बर २०१८ मा कम्पनीको ऋण चुक्ता नगरेर जेल गएका राजपाल रिहा भएका हुन् । उनलाई कम्पनीको ऋण चुक्ता नगरेको दोषी ठहर गर्दै तीन महिनाको जेल सजाय दिएको थियो ।

उनले कम्पनीबाट ५ करोड रुपैयाँ फिल्मको लागी ऋण लिएका थिए ।उनले पुःन फिल्ममै फर्कने कुरा बताका छन् । उनले फिल्म टाइम टू डान्स बनाउने घोषण गरेको बताइएको छ । उनले जेलभित्र भएको सम्पूर्ण कानुनलाई पालना गरेको कुरा बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *