Sajhamanch Archive

अदुवा चियाका पिउनुका फाइदा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

अदुवामा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ । त्यसैले, अदुवा चिया धेरैको रोजाइमा पर्ने गर्छ ।
अदुवा चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले पेट दुख्न कम गर्नुका साथै तनाव पनि घटाउँछ ।
यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु(याउँछ ।
क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
रक्तसञ्चारमा सहयोग पु(याउनका साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक छ । नयाँ पत्रिका

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *