युनिसेक्स ब्युटी सैलुन सञ्चालनमा
Published:
by .बिर्तामोड । यहाँस्थित होटल हिकोला हेरिटेजका सञ्चालकले सिस्टर बिजनेशका रुपमा आजदेखि युनिसेक्स ब्युटी सैलुन सञ्चालन गरेका छन् ।
प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यले सैलुनको ढोकामा टाँगिएको रिवन काटेर यसको उद्घाटन गरिदिएका हुन् ।
व्यावसायी दम्पत्ती देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठले करिब ५० लाख रुपैयाँको लागतमा युनिसेक्स ब्युटी सैलुन सञ्चालन गरेका हुन् ।
Comments