Sajhamanch Archive

हावाहुरी पीडितका लागि कृषि विकास बैंकको १५ लाख सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कृषि विकास बैंकले बारा र पर्साका हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ जम्मा गरेको हो ।

चैत १७ गते आइतबार राती बारा र पर्सामा भिषण हावाहुरी र असिनापानीले ठूलो जनधनको क्षति भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *