Sajhamanch Archive

बिर्तामोडका सहकारीकर्मीहरुलाई जरुरी सूचना

Published: (Updated: ) in मुख्य समाचार, विज्ञापन, विविधा, सहकारी by .

बिर्तामोड नगरपालिका कार्यालय झापाको

सहकारी अन्तरसम्वाद सम्बन्धी सूचना

 

 

बिर्तामोड नगरपालिकाको आयोजनामा निम्न मिति, समय र स्थानमा बिर्तामोड नगरपालिका क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रमहरुका विषयमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरिएकाले संस्थाका तर्फबाट अध्यक्ष वा एकजना प्रतिनिधि अनिवार्य सहभागी भइदिनु हुन अनुरोध छ ।

मितिः २०७६ असार २ गते सोमबार ।। समयः बिहान ७ बजे ।। स्थान : हेवन वाटर पार्क बिर्तामोड

बिर्तामोड नगरपालिका कार्यालय, सहकारी शाखा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *