Sajhamanch Archive

५० वर्ष अघिका नेपालका पुल (हेर्नुहोस् तस्विर)

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by .

काठमाडौं । नेपालमा धेरै खोलानाला छन्। यी खोलानाला तर्न झोलुङ्गे पुलहरु बनाइएका छन्। तर, ती आधुनिक झोलुङ्गे पुल निर्माणको प्रविधि नेपालमा भित्रिनुअघि पनि परम्परागत रुपमा काठ, बाँसका साँघु बनाइन्थे। झोलुङ्गे पुल पनि अहिलेका जस्तो सुरक्षित र व्यवस्थित थिएनन्। यस पटकको पुरानो नेपाल स्तम्भमा सन् १९६४ देखि १९७४ का बीचमा खिचिएका तस्वीर प्रस्तुत गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *