५० वर्ष अघिका नेपालका पुल (हेर्नुहोस् तस्विर)
Published: (Updated: )
by .काठमाडौं । नेपालमा धेरै खोलानाला छन्। यी खोलानाला तर्न झोलुङ्गे पुलहरु बनाइएका छन्। तर, ती आधुनिक झोलुङ्गे पुल निर्माणको प्रविधि नेपालमा भित्रिनुअघि पनि परम्परागत रुपमा काठ, बाँसका साँघु बनाइन्थे। झोलुङ्गे पुल पनि अहिलेका जस्तो सुरक्षित र व्यवस्थित थिएनन्। यस पटकको पुरानो नेपाल स्तम्भमा सन् १९६४ देखि १९७४ का बीचमा खिचिएका तस्वीर प्रस्तुत गरिएको छ।
Comments