Sajhamanch Archive

कमल गाउँपालिकाको बजेट ५६ करोड ७६ लाख

Published: (Updated: ) in स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकले निति , कार्यक्रम तथा बजेट सभामा पेश गरेको छ ।

समृद्ध कमल हाम्रो सरोकार भन्ने सोचका साथ गाउँपालिकाले पेश गरेको निति, कार्यक्रम तथा बजेटमा कृषि तथा पशुपालनलाई जोड दिएको छ भने विकास निर्माणका साथै पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका विषयलाई प्राथमिकता दिएको छ ।

प्रस्तुत गरिएको निति तथा कार्यक्रममा आगमी वर्षका लागी गाउँपालिकाले ५६ करोड ७६ लाख १२ हजार रुपैयाको बजेट पेश गरेकोे छ ।

गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा वसेको सभामा उपाध्यक्ष वेनु प्रसाद शिवाकोटीले आर्थिक वर्ष २०७५÷०७६ को नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *