Sajhamanch Archive

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

कुन तहको खाना खर्च कति ?

मानेभन्ज्याङ  :२० लाख १४ हजार
खिजीदेम्बा : १९ लाख १९ हजार
सिद्धिचरण : १८ लाख ६९ हजार
चम्पादेवी :११ लाख ३४ हजार
सुनकोशी : ६ लाख ८१ हजार
चिसंखुगढी :३ लाख ६७ हजार
जम्मा : ७९ लाख ८५ हजार

यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । अन्नपूर्ण पोस्ट्बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *