Sajhamanch Archive

भारतले मिचेको जमिनको अवस्था तत्काल यकिन गर्न सरकारलाई निर्देशन

Published: in मिडियाबाट साभार, विविधा by .

काठमाडौं। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

भारतले सीमानामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरुको प्राकृति बहाव रोकिने र बाढीको खतरा झनै बढ्ने बिवरण पेश गर्दै सांसदहरुले तत्काल वार्ता थाल्न आग्रह गरेपछि समितिले ५ बुँदे निर्देशन दिएको हो । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *