Sajhamanch Archive

माथिल्लो कर्णाली जलविद्युत् जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउने

Published: (Updated: ) in विविधा by .

काठमाडौं । भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् ।

नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौँमा भएको बैठकमा उनले यस्तो बताएका हुन् ।

सकेसम्म जीएमआरले नै बनाओस, नभए अन्य भारतीय कम्पनी खोजीने उनको मनसाय रहेको बैठकका सहभागीमध्ये एक नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । आर्थिक अभियानबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *