Sajhamanch Archive

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय जनप्रतिनिधि विकास निर्माणमा कम्मर कसेर लागेको बताउँछन् ।

विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ । भौतिक पूर्वाधार धमाधम निर्माण हुन थालेको छ ।

तर गाउँलेले गाउँमा भविष्य देखेका छैनन । बसाइँ जाने क्रम तीव्र छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *