Sajhamanch Archive

जिल्ला जनस्वास्थ्य कार्यालय झापाको सूचना

Published: in विज्ञापन by .

यही मिति २०७५ साल असार २७ गते बुधबारका दिन झापा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने कार्यक्रम तय गरिएको हुँदा बिहान १० बजे वीरेन्द्र माद्यमिक विद्यालय चन्द्रगढीको प्राङ्गणमा उपस्थित भइदिनु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ ।

मधुसुदन कोइराला
सदस्य सचिव
जिल्ला खोप समन्वय समिति झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *