Sajhamanch Archive

लेखा परीक्षण गराउने सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by .

चालू आर्थिक वर्ष २०७६/०७७ मा यस सहकारी संस्थाले गरेको वित्तीय कारोबारको अन्तिम लेखापरीक्षण चाटर्ड एकाउन्टेन्ट वा ‘क’ वर्गको रजिष्टर्ड लेखापरीक्षकबाट गराइने भएकाले इच्छुक व्यक्ति वा फर्मले यो सूचना प्रकाशन गरिएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित संस्थामा दर्ता हुनेगरी निवेदन पेश गर्नुहुन यो दरखास्त आव्हान गरिन्छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड

प्रधान कार्यालय, बिर्तामोड–२, (चारपाने) झापा
सम्पर्क फोन नं. : ०२३–५४११९८
इमेलः [email protected]

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *