Sajhamanch Archive

विराट–अर्जुनको निर्वाचन कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by .

विराट–अर्जुन उपभोक्ता सहकारी संस्था लि बिर्तामोड–४ झापाको निर्वाचन कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना

संस्थाको विनियम २०६६ को परिच्छेद–५ को दफा २५ अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सम्भव भएसम्म ३३ प्रतिशत महिलासहित सदस्य संख्या ८ गरी जम्मा ११ जनाको सञ्चालक समिति र विनियमको दफा ३२ अनुसार लेखा सुपरीवेक्षण समितिमा संयोजक १ सदस्य २ गरी ३ जनाको समिति आगामी ४ वर्ष कार्यकालको लागि चयन गर्न स्वच्छ, निष्पक्ष, विवाद रहित, पारदर्शी एवम प्रजातान्त्रिक ढंगले निर्वाचन कार्यक्रम सम्पन गर्नुपर्ने भएको हुनाले सम्पूर्ण सेयर सदस्यहरुका लागि यो निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ ।

     निर्वाचन कार्यक्रम

१०. मतदान–पछि सुचना प्रकाशन गर्ने ।
११. मतगणना– पछि सुचना प्रकाशन गर्ने ।
१२. परिणाम घोषणा – पछि सुचना प्रकाशन गर्ने ।
१३. स्थान आदर्श व्याङक्वेट विर्तामोड–४ झापा

निर्वाचन समिति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *