मेरो न समर्थन छ, न विरोध : वामदेव गौतम
Published:
by .नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको निर्णयलाई न विरोध न समर्थन भन्दै प्रतिक्रिया दिएका छन् ।
आज प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको निर्णयको चौतफी विरोध भइरहँदा गौतमले भने पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिएका हुन। वामदेवको कदमको उनका समर्थकहरुले आलोचना गरेका छन् ।
आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका थिए ।
नयाँ पत्रिका
Comments