संसद् विघटनविरुद्ध पुस १३ गते देशैभर कांग्रेसको प्रदर्शन गर्ने निर्णय
Published:
by .काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गर्ने भएको छ।
बिहीबार पार्टी कार्यालय सानेपा मा बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठक अझै जारी छ।
नागरिक दैनिक
Comments