Sajhamanch Archive

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो

Published: (Updated: ) in विविधा by .

जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।

जिल्लाको बिदेह नगरपालिका २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।
अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *