बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा सम्बन्धी सूचना
Published:
by .बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा सम्बन्धी सूचना
यस बिर्तामोड उद्योग वाणिज्य संघको बैठकको निर्णय अनुसार संघको वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा हुने निश्चित भई साधारण सदस्यज्यूहरुलाई पत्रचार गरिसकिएको छ । कारणबस पत्र प्राप्त नभएमा यसै सूचनालाई निमन्त्रणा ठानी साधारणसभामा अनिवार्य उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम
मितिः २०७७ माघ ४ गते आइतबार
समयः दिनको ११ः०० बजे
स्थानः अतिथि सदन, बिर्तामोड
भेषराज भण्डारी (प्रशान्त) कुमार भट्टराई
महासचिव अध्यक्ष
बिर्तामोड उद्योग वाणिज्य संघ, झापा
Comments