फर्म नविकरण गर्ने सम्बन्धी जरुरी सूचना
Published:
by .फर्म नविकरण गर्ने सम्बन्धी जरुरी सूचना
बिर्तामोड उद्योग वाणिज्य संघको मिति २०७७ फागुन १६ गते हुने कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्ने अधिकार प्राप्त गर्नका लागि विधानमा भएको व्यवस्था अनुसार यही मिति २०७७ माघ २५ गते भित्रमा आ–आफ्नो फर्म नविकरण गर्नु गराउनु हुन सम्पूर्ण सदस्य फर्महरुलाई अनुरोध गरिन्छ ।
भेषराज भण्डारी (प्रशान्त) कुमार भट्टराई
महासचिव अध्यक्ष
बिर्तामोड उद्योग वाणिज्य संघ झापा
Comments