प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ
Published:
by .
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार संवैधानिक इजलास सुनुवाइ सुरु भएको छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापा अहिले बहस गरिरहेका छन् । हिजोबाट उनको बहस सुरु भएको थियो ।
थापाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गरिरहेका छन् ।
बाह्रखरीबाट
Comments