मन्त्रिपरिषद् बैठक बस्दै, संसद् अधिवेशन आह्वानको सिफारिस गर्ने
Published:
by .काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज संसद् अधिवेशन आश्वान गर्न मन्त्रिपरिषद् बैठकको सूचना आएको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
यसअघि नै फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि उनले भने आजको बैठकले मात्रै सिफारिस गर्ने जानकारी दिइन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।
Comments