महिला तथा सामाजिक समितिद्वारा शोक प्रस्ताव पारित
Published:
by .काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले प्रतिनिधिसभा सदस्य स्व. सूर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको समितिको बैठकले समिति सदस्यको रूपमा रहेका प्रतिनिधिसभा सदस्य स्व। केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जलि व्यक्त गरेको हो ।
बाह्रखरी
Comments