Sajhamanch Archive

विश्व मिर्गौला दिवसको र्‍यालीमा प्रधानमन्त्री ओली सहभागी

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, समाज by .

काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

यसै अवसरमा आज बिहान काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालियो । र्‍यालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलगायत सहभागी भए ।

हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । सन् २००६ देखि यो दिवस मनाउन थालिएको हो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *