Sajhamanch Archive

प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि अब हुन्छ; प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको औचित्य अब पुष्टि हुने बताएका छन् । बालुवाटारमा चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

केही मानिसले राष्ट्रिय राजनीति नै होँडलेर असहज अवस्थामा पुर्‍याए, उनले भने, एकीकृत पार्टी आ–आफ्नो ठाउँमा फर्किनुपर्ने अवस्था सिर्जना भयो । प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि अब हुन्छ । किनभने संसद् पहिलो दिनदेखि मुद्दा लडेर ल्याएको संसद् आफैँ चल्न नदिने र आफैँ वेलमा गएर नारा लगाउने स्थिति बनेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *