जेठ ३० गतेसम्म स्ववियु निवार्चन सम्पन्न गर्ने सहमति
Published:
by .काठमाडौं । जेठ ३० मा स्ववियु निर्वाचन गर्ने सहमतिपछि नेविसंघको अनसन तोडिएको छ । ४८ औँ दिनमा त्रिविसँगको सहमतिपछि अनसन तोडिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिए ।
नेपाल विद्यार्थी संघ त्रिवि समितिले ४८ दिनदेखि पाँचबुँदे माग राखेर त्रिवि उपकुलपति कार्यालयमा अनसन जारी राखेको थियो ।
त्रिवि र नेविसंघबीच ६ बुँदे सहमति भएको छ ।
बाह्रखरी
Comments