Sajhamanch Archive

एमाले सांसद जानकीदेवी रामले लिइन् शपथ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहतर्फ दलितबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जानकी देवी रामले शपथग्रहण गरेकी छन् । आइतबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिरहाकी जानकी देवीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

सांसद् सानु सिवा पहाडीको मृत्यु भएपछि उनको स्थानमा जानकी देवीलाई निर्वाचित गरिएको हो । नेकपा एमालेबाट सक्रिय राजनीति गरेकी ताप्लेजुङकी सांसद् पहाडीको गत असोज २८ कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *