Sajhamanch Archive

वामदेवलाई चुनाव हराउने व्यक्ति ओली नै हुन् : नेता नेपाल

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउने व्यक्ति केपी शर्मा ओली नै भएको आरोप लगाएका छन् ।

काठमाडौंमा आफ्नो समूहको समानान्तर कमिटी गठन कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

“केपी ओलीका मान्छेले मलाई काठमाडौं २ बाट हराउन खोजेका थिए, वामदेव कमरेडलाई पनि हराउन लाग्नुभयो । केपी ओली बदलाको भावनाले चल्ने पूर्वाग्रही व्यक्ति हुन् । हामी त्यस्तो पार्टी बनाउँदैनौँ ।”

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *