पूर्वी नेपालमा भूकम्पको धक्का महसुस
Published:
by .काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रमा भएको हो ।
५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
Comments