Sajhamanch Archive

चैत ३० गते कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

 काठमाडों । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *