Sajhamanch Archive

आज प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

उनले अहिले बिहान ८ बजे सिंह दरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम र पछिल्लो राजनीतिक अवस्थाबारे पनि नागरिकलाई जानकारी गराउने मन्त्री गुरुङले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *