Sajhamanch Archive

आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

Published: in खेलकुद, by .

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स विजयी भएको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानले क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको क्यापिटल्सले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४८ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य राजस्थानले १९।४ ओभरमै ७ विकेट गुमाएर पूरा गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *